Chapter:

Governance-System-and-governance

कुनै प्रदेशमा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता वा स्वाधीनतामा गम्भीर असर पर्ने किसिमको कार्य भएमा राष्ट्रपतिले त्यस्तो प्रदेश मन्त्रिपरिषदलाई आवश्यकता अनुसार सचेत गराउन एवं प्रदेश मन्त्रिपरिषद र प्रदेश सभालाई बढिमा कति महिनासम्म निलम्बन गर्न वा विघटन गर्न सक्ने व्यवस्था छ?

६ महिना Show More

Similar Question

This Chapter Governance-System-and-governance consists of the following topics

संघ प्रदेशबीच तथा प्रदेश प्रदेशबीच उत्पन्न राजनितिक विवाद समाधान गर्न कसको अध्यक्षतामा अन्तर प्रदेश परिषद गठन हुने व्यवस्था छ ?

कुनै प्रदेशमा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता वा स्वाधीनतामा गम्भीर असर पर्ने किसिमको कार्य भएमा राष्ट्रपतिले त्यस्तो प्रदेश मन्त्रिपरिषदलाई आवश्यकता अनुसार सचेत गराउन एवं प्रदेश मन्त्रिपरिषद र प्रदेश सभालाई बढिमा कति महिनासम्म निलम्बन गर्न वा विघटन गर्न सक्ने व्यवस्था छ?

नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीती तर्जमा गर्न तथा नेपाली सेनाको परिचालन वा नियन्त्रण गर्नका लागि नेपाल सरकार, मन्त्रिपरिषदलाई सिफारिस गर्न गठित राष्ट्रिय सुरक्षा परिषदको अध्यक्ष को हुने व्यवस्था छ ?

कुनै प्रदेशमा नेपालको सार्वभौमसत्ता

भौगोलिक अखण्डता

राष्ट्रियता वा स्वाधीनतामा गम्भीर असर पर्ने किसिमको कार्य भएमा राष्ट्रपतिले त्यस्तो प्रदेश मन्त्रिपरिषदलाई आवश्यकता अनुसार सचेत गराउन एवं प्रदेश मन्त्रिपरिषद र प्रदेश सभालाई बढिमा कति महिनासम्म निलम्बन गर्न वा विघटन गर्न सक्ने व्यवस्था छ?

Governance System and governance

General-Knowledge-Theoritical