Chapter:

Governance-System-and-governance

संघीय संसदको सदस्य नभएको कुनै व्यक्ति मन्त्रिपदमा नियुक्त भएमा त्यस्तो मन्त्रीले शपथ ग्रहण गरेका मितिले कति समयभित्र संघीय संसद्को सदस्यता प्राप्त गर्नुपर्ने छ ?

६ महिनाभित्र (तर, तत्काल कायम रहेको प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएको व्यक्ति उक्त प्रतिनिधि सभाको कार्यकालमा मन्त्री पदमा नियुक्तिका लागि योग्य नहुने ।) Show More

Similar Question

This Chapter Governance-System-and-governance consists of the following topics

प्रधानमन्त्री र मन्त्रीहरु सामूहिक रुपमा संघीय संसद्प्रति उत्तरदायी हुनेछन् भनी मन्त्री आफ्नो मन्त्रालयको कामका लागि व्यक्तिगत रुपमा को प्रति उत्तरदायी हुन्छन् ?

संघीय संसदको सदस्य नभएको कुनै व्यक्ति मन्त्रिपदमा नियुक्त भएमा त्यस्तो मन्त्रीले शपथ ग्रहण गरेका मितिले कति समयभित्र संघीय संसद्को सदस्यता प्राप्त गर्नुपर्ने छ ?

प्रतिनिधि सभाले पारित गरेको अर्थ विधेयक राष्ट्रिय सभामा पठाइने र राष्ट्रिय सभाले सो विधेयकमा छलफल गरी विधेयक प्राप्त गरेको कति दिनभित्र कुनै सुझाव भए सुझावसहित प्रतिनिधि सभामा फिर्ता पठाउनुपर्दछ ?

संघीय संसदको सदस्य नभएको कुनै व्यक्ति मन्त्रिपदमा नियुक्त भएमा त्यस्तो मन्त्रीले शपथ ग्रहण गरेका मितिले कति समयभित्र संघीय संसद्को सदस्यता प्राप्त गर्नुपर्ने छ ?

Governance System and governance

General-Knowledge-Theoritical