Theory
वर्तमान संविधानअनुसार कति पटकसम्म राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार हुन नसक्ने व्यव…
From Governance System and governance · General Knowledge Theoritical
वर्तमान संविधानअनुसार कति पटकसम्म राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार हुन नसक्ने व्यव…
उच्चस्तरीय प्रशासन सुधार समिति २०६९ कसको अध्यक्षतामा गठन भएको हो?
महान्यायाधिवक्ता कति अवधिसम्म आफ्नो पदमा बहाल रहन सक्नेछन् ?
नेपालको संविधान, २०१९ मा कति भाग, धारा र अनुसुची रहेका छन् ?
प्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीले दुवै सदनको बैठकमा भाग लिन पाउने सम्बन्धमा के व्यवस्था रहेको छ?
नेपालमा पञ्चायती व्यवस्थामा कति जना प्रधानमन्त्री भएका थिए?
नेपालमा महिला शिक्षाको औपचारिक सुरुवात कुन राणा प्रधानमन्त्रीको पालामा भएको हो ?
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र अन्य आयुक्तहरुको पदावधि नियुक्तिका मितिले कति वर्षको हुन्छ ?