Theory
सरदारपछिको महत्वपूर्ण पद के थियो?
From Governance System and governance · General Knowledge Theoritical
सरदारपछिको महत्वपूर्ण पद के थियो?
राजा वीरेन्द्रको शासनकालमा कुल कति जना प्रधानमन्त्री भएका थिए ?
नेपाल अधिराज्यको संविधान, २०१५ ले संसदमा कति सदनको व्यवस्था गरेको थियो ?
राष्ट्रिय मानव अधिकार आयोगका प्रथम अध्यक्ष को हुन्?
पृथ्वीनारायण शाहको पालामा काठमाडौं उपत्यका बाहेक त्यति बेलाको नेपाललाई कति प्रशासनिक क्षेत्रमा विभाजन गरिएको थियो ?
वैधानिक सुधार समितिको अध्यक्ष को थिए?
अमेरिकामा लुट प्रणालीको सुरुवात सन् १८२९ मा भएको थियो भने योग्यता प्रणालीको सुरुवात कहिले भएको हो ?
कुन आवधिक योजनादेखि महिला विकासलाई स्थान दिन थालियो?