Chapter:

General-Knowledge

यदि ३ जना मानिस वा ६ जना केटाहरुलाई कुनै काम गर्न २० दिन लाग्छ भने सोहि काम गर्न ६ मानिस र ८ जना केटाहरुलाई कति दिन लाग्ला?

All Chapters

View all Chapter and number of question available From each chapter from General-Knowledge

Similar Question

This Chapter General-Knowledge consists of the following topics

उत्तरतर्फ पर्किएर रहेका केटाहरुको एक लहरमा A वायाँ तर्फबाट 16 औँ स्थानमा र B दायाँतर्फबाट 16 औँ स्थानमा छ । B जो A भन्दा 4 स्थान दायाँतर्फ छ ऊ C भन्दा वायाँतर्फ 5 औँ स्थानमा पर्छ । त्यस लहरमा जम्मा कति केटाहरु रहेका होलान्?

यदि ३ जना मानिस वा ६ जना केटाहरुलाई कुनै काम गर्न २० दिन लाग्छ भने सोहि काम गर्न ६ मानिस र ८ जना केटाहरुलाई कति दिन लाग्ला?

एउटा ग्यारेजमा केही टेम्पो र ट्याक्सीहरू छन्। तिनीहरुको जम्मा सङ्ख्या 60 र जम्मा टायर सङ्ख्या 230 भए ट्याक्सी सङ्ख्या कति होला?

यदि ३ जना मानिस वा ६ जना केटाहरुलाई कुनै काम गर्न २० दिन लाग्छ भने सोहि काम गर्न ६ मानिस र ८ जना केटाहरुलाई कति दिन लाग्ला?

General Knowledge

General-Knowledge