Login to ask a question from General Knowledge

तलका भनाईहरुका बारेमा विचार गर्नुहोस् ।
(१) नागरिक वडापत्रको अवधारणा ल्याउने व्यक्ति बेलायतका प्रधानमन्त्री जोन मेजर हुन् ।
(२) बजेट प्रक्रियामा लैंगिक सरोकारको समावेशीकरण भएको र लैंगिकमैत्री बजेट हुनुलाई र्लैंगिक बजेट भनिन्छ ।
(३) बेइजिङ महिला सम्मेलनले महिला विकास सम्बन्धी समानता, विकास र शान्ति गरी ३ सरोकारका क्षेत्रहरु पारित गरेको थियो ।
(४) सुशासनको माध्यमबाट विकास र आधुनिकिकरण गर्न सुशासन अवधारणाको विकास भएको मानिन्छ ।

Previous Question Next Question

All Chapters — General Knowledge

🔗

Similar Questions

From General Knowledge · General Knowledge

View All
WhatsApp