Login to ask a question from General Knowledge

तलकामध्ये कुन कुन भनाई सहि छन् ? पत्ता लगाउनुहोस् ।
(१) नेपालमा जम्मा ७५३ स्थानीय तहहरु छन् ।
(२) महानगरपालिका ६ र उपमहानगरपालिका १३ वटा छन् ।
(३) सवैभन्दा बढी जनसंख्या भएको गाउँपालिका राप्ती सोनारी गाउँपालिका हो ।
(४) क्षेत्रफलको हिसावले सवैभन्दा ठूलो नगरपालिका परवानीपुर नगरपालिका हो ।

Previous Question Next Question

All Chapters — General Knowledge

🔗

Similar Questions

From General Knowledge · General Knowledge

View All
WhatsApp