Login to ask a question from General Knowledge

तलका भनाईहरुका बारेमा विचार गर्नुहोस् ।
(१) गुन्द्रुक बनाउने Fermentation लाई Lactic Acid Fermentation भनिन्छ ।
(२) वनस्पतिको तेल वा बोसोलाई सोडियम हाइड्रोअक्साइडसँग तताएर साबुन तयार पारिन्छ ।
(३) बालीनालीमा लाग्ने रोग तथा किराहरुलाई मार्न कार्वोनिक कीटनाशक औषधि प्रयोग गरिन्छ ।
(४) नेपालमा भक्तपुर जिल्लालाई सर्वप्रथम बर्डफ्लु संकट क्षेत्र घोषणा गरिएको थियो ।

Previous Question Next Question

All Chapters — General Knowledge

🔗

Similar Questions

From General Knowledge · General Knowledge

View All
WhatsApp