Login to ask a question from General Knowledge

तलका भनाईहरुका बारेमा विचार गर्नुहोस् ।
(१) वि.सं. २०१३ सालमा पहिलो पल्ट वितरण गरिएको मदन पुरस्कार सत्यमोहन जोशीले हाम्रो लोकसंस्कृति कृतिका लागि प्राप्त गर्नु भएको हो ।
(२) सन् २०२० मा रोबोट ओलम्पिक प्रतियोगिता जापानमा आयोजना हुँदैछ ।
(३) क्यारेवियन क्षेत्रमा सन् २०१७ सेप्टेम्बरमा आएको आँधीलाई मारिया आँधी नामाकरण गरियो ।
(४) ‘रोहिङ्गा लडाकु’ बंगलादेशसँग सम्बन्धित छन् ।

Previous Question Next Question

All Chapters — General Knowledge

🔗

Similar Questions

From General Knowledge · General Knowledge

View All
WhatsApp