Login to ask a question from General Knowledge

केही मानिस र घोडाहरू कतै जाँदै थिए । घोडा र मानिसको संख्या बराबर थियो । कूल मानिसमध्ये आधा घोडामा बसेका थिए र बाँकी घोडालाई डो¥याउँदै थिए । यदि हिडिरहेको खुट्टा संख्या ७० भए कूल मानिस कति थिए ?

Previous Question Next Question

All Chapters — General Knowledge

🔗

Similar Questions

From General Knowledge · General Knowledge

View All
WhatsApp