Login to ask a question from General Knowledge

निम्न लिखित भनाइहरु बारे विचार गर्नुहोस् ।
1. चम्किलो ग्रह भन्नाले शुक्र ग्रहलाई बुझिन्छ ।
2. रातो ग्रह भन्नाले बुध ग्रहलाई बुझिन्छ ।
3. सूर्य ग्रहण लाग्दा सर्वप्रथम सूर्यको पूर्वी भाग ढाकिन्छ ।
4. उत्तर अमेरिका महादेशको सबै भन्दा होचो ठाउँ Death Valley (मृत उपत्यका) हो ।
माथि उल्लेखित भनाइहरुमा कुन ठीक हो/हुन् ?

Previous Question Next Question

All Chapters — General Knowledge

🔗

Similar Questions

From General Knowledge · General Knowledge

View All
WhatsApp