Login to ask a question from General Knowledge

दिइएका भनाई अध्ययनगरी सही उत्तर छान्नुहोस् ?
i) क्यारेबियन सागरको गहिरा औसत गहिराई २४०० मि. रहेको छ ।
ii) साउथ चाइना सीको औषत गहिराई १३७० मि. रहेको छ । (१२०० मि.)
iii) ‘गर्जनेवाला चालिसा’ दक्षिणी गोलाद्र्धको ६0º – ८०º दक्षिणी अक्षांसको बीचमा पर्दछ
iv) ६६½ डिग्री दक्षिणी अक्षांसलाई कुमेरु वृत्त भनिन्छ ।

Previous Question Next Question

All Chapters — General Knowledge

🔗

Similar Questions

From General Knowledge · General Knowledge

View All
WhatsApp