MCQ
राम को आमा को ४ जना छोरा छन् पहिलो को नाम २५ पैसे दोस्रो को नाम ५० पैसे तेस्रो को नाम ७५ पैसे हो भने चौथो को नाम के हो ?
Find the water image of the given problem figure 'X'

From General Knowledge · General Knowledge
राम को आमा को ४ जना छोरा छन् पहिलो को नाम २५ पैसे दोस्रो को नाम ५० पैसे तेस्रो को नाम ७५ पैसे हो भने चौथो को नाम के हो ?
विवाह गर्दा लोग्ने र स्वास्नीको उमेर २० बर्षभन्दा फरक हुन नहुने व्यवस्था नेपालमा कहिलेदेखि लागू भएको हो ?
धरहराको निर्माण कसले गरेका हुन्?
राष्ट्रिय कृषि गणना २०६८ को प्रतिवेदन अनुसार पछिल्लो १० वर्षमा कुखुरापालन ४९ प्रतिसतले बढेको छ भने बाख्रा पालन कति प्रति…
नेपालमा सहरी जनसंख्याको औसत वृदिदर कति रहेको छ ?
What is the name for an input device used to read text, images, and bar codes and translate them into digital code?
कोलकाता कुन नदीको किनारमा अवस्थित छ ?
विवाह संस्कारका सम्धी-सम्धीको लडाई हुने प्रचलन कुन जातिमा छ ?