Login to ask a question from General Knowledge

तलका भनाईमध्ये गलत भनाई पत्ता लगाउनुहोस् ।
i) माइकल फराडेको जन्म बेलायतमा भएको थियो ।
ii) माइकल फराडेकी पत्नी सराह बर्माड थिइन्।
iii) माइकल फराडेको मृत्यु २५ अगष्ट १९७७ मा भएको थियो ।
iv) माइकल फराडेले विद्युत्जेनेरेटरको आविष्कार सन्१८३१ मा गरे ।

Previous Question Next Question

All Chapters — General Knowledge

🔗

Similar Questions

From General Knowledge · General Knowledge

View All
WhatsApp