Chapter:

Siksha-sewa-aayog-Mcqs

{QUESTION TEXT} शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक परीक्षाको पूर्णाङ्क र उत्तिर्णाङ्क सम्बन्धी तलका भनाइ अध्ययन गरि सही विकल्प छान्नुहोस ।

1) लिखित परीक्षा – १०० अंक र उत्तिर्णाङ्क ४० अंक हुने

2) अन्तरवार्ता १५ अंकको हुने र अनुभवबापत् प्रत्येक वर्षको एक अंकको दरले बढीमा – १० अंक हुने

3) लिखित परीक्षा – २०० अंक हुने र पहिलो पत्रमा उत्तिर्णाङ्क ५० र दोस्रोमा ४० अंक हुने

4) अन्तरवार्ता २५ अंकको हुने

Similar Question

This Chapter Siksha-sewa-aayog-Mcqs consists of the following topics

शिक्षक पदको वढुवाका लागि लिइने आन्तरिक प्रतियोगितात्मक परीक्षाको पूर्णाङ्क कति कति हुनेछ?

{QUESTION TEXT} शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक परीक्षाको पूर्णाङ्क र उत्तिर्णाङ्क सम्बन्धी तलका भनाइ अध्ययन गरि सही विकल्प छान्नुहोस ।

1) लिखित परीक्षा – १०० अंक र उत्तिर्णाङ्क ४० अंक हुने

2) अन्तरवार्ता १५ अंकको हुने र अनुभवबापत् प्रत्येक वर्षको एक अंकको दरले बढीमा – १० अंक हुने

3) लिखित परीक्षा – २०० अंक हुने र पहिलो पत्रमा उत्तिर्णाङ्क ५० र दोस्रोमा ४० अंक हुने

4) अन्तरवार्ता २५ अंकको हुने

शिक्षक पदको उम्मेद्वारीको लागि पदको अयोग्यता सम्बन्धी तलका भनाइ अध्ययन गरि सही विकल्प छान्नुहोस ।

1. गैरनेपाली नागरिक

2. २१ वर्ष उमेर नपुगेको र ४५ वर्ष उमेर पुरा भएको

3. मगज विग्रेको

4. नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएको

5. भविष्यमा सरकारी नोकरी वा शिक्षक सेवाको लागि अयोग्य ठहरिने गरि सेवाबाट बर्खास्त गरिएको

6. अध्यापन अनुमतिपत्र नलिएको र तह अनुसार आवश्यक तालिम नलिएको

{QUESTION TEXT} शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक परीक्षाको पूर्णाङ्क र उत्तिर्णाङ्क सम्बन्धी तलका भनाइ अध्ययन गरि सही विकल्प छान्नुहोस ।1) लिखित परीक्षा – १०० अंक र उत्तिर्णाङ्क ४० अंक हुने 2) अन्तरवार्ता १५ अंकको हुने र अनुभवबापत् प्रत्येक वर्षको एक अंकको दरले बढीमा – १० अंक हुने 3) लिखित परीक्षा – २०० अंक हुने र पहिलो पत्रमा उत्तिर्णाङ्क ५० र दोस्रोमा ४० अंक हुने 4) अन्तरवार्ता २५ अंकको हुने

Siksha sewa aayog Mcqs

siksha-sewa-aayog