Chapter:

Siksha-sewa-aayog-Mcqs

{QUESTION TEXT} शिक्षकको कार्य सम्पादन मूल्याङ्कनको फाराममा रहेका आधार सम्बन्धी तलका भनाइ अध्ययन गरि सही विकल्प छान्नुहोस ।

1) विषयवस्तुको ज्ञान

2) शिक्षण पेसाप्रतिको निष्ठा, लगनशिलता र आचारसंहिताको पालना

3) विद्यालयको शैक्षिक गुणस्तरप्रति देखाउने तदारुकता, उत्तरदायित्व बहन र जिम्मेवारी बोध

4) अध्यापन विधि र सीपको प्रयोग

5) शिक्षक – अभिभावक र शिक्षक – शिक्षक अन्तरक्रिया

Similar Question

This Chapter Siksha-sewa-aayog-Mcqs consists of the following topics

शिक्षक पदको उम्मेद्वारीको लागि पदको अयोग्यता सम्बन्धी तलका भनाइ अध्ययन गरि सही विकल्प छान्नुहोस ।

1. गैरनेपाली नागरिक

2. २१ वर्ष उमेर नपुगेको र ४५ वर्ष उमेर पुरा भएको

3. मगज विग्रेको

4. नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएको

5. भविष्यमा सरकारी नोकरी वा शिक्षक सेवाको लागि अयोग्य ठहरिने गरि सेवाबाट बर्खास्त गरिएको

6. अध्यापन अनुमतिपत्र नलिएको र तह अनुसार आवश्यक तालिम नलिएको

{QUESTION TEXT} शिक्षकको कार्य सम्पादन मूल्याङ्कनको फाराममा रहेका आधार सम्बन्धी तलका भनाइ अध्ययन गरि सही विकल्प छान्नुहोस ।

1) विषयवस्तुको ज्ञान

2) शिक्षण पेसाप्रतिको निष्ठा, लगनशिलता र आचारसंहिताको पालना

3) विद्यालयको शैक्षिक गुणस्तरप्रति देखाउने तदारुकता, उत्तरदायित्व बहन र जिम्मेवारी बोध

4) अध्यापन विधि र सीपको प्रयोग

5) शिक्षक – अभिभावक र शिक्षक – शिक्षक अन्तरक्रिया

शिक्षकको कार्य सम्पादन मूल्याङ्कनको फाराममा रहेका आधार सम्बन्धी तलका भनाइ अध्ययन गरि सही विकल्प छान्नुहोस ।

1) शिक्षण योजनाको निर्माण र कार्यान्वयन

2) अतिरिक्त क्रियाकलापप्रति सक्रियता एवं संलग्नता

3) शैक्षिक सामग्री संकलन, निर्माण र प्रयोग

4) विद्यार्थीको प्रगतिको अद्यावधिक अभिलेख राख्ने र अभिभावकहरुलाई जानकारी गराउने

5) विद्यालय समय, कक्षाकोठा समयको पालना, सदुपयोग तथा कक्षा व्यवस्थापन र सञ्चालन

{QUESTION TEXT} शिक्षकको कार्य सम्पादन मूल्याङ्कनको फाराममा रहेका आधार सम्बन्धी तलका भनाइ अध्ययन गरि सही विकल्प छान्नुहोस ।1) विषयवस्तुको ज्ञान 2) शिक्षण पेसाप्रतिको निष्ठा

लगनशिलता र आचारसंहिताको पालना 3) विद्यालयको शैक्षिक गुणस्तरप्रति देखाउने तदारुकता

उत्तरदायित्व बहन र जिम्मेवारी बोध 4) अध्यापन विधि र सीपको प्रयोग5) शिक्षक – अभिभावक र शिक्षक – शिक्षक अन्तरक्रिया

Siksha sewa aayog Mcqs

siksha-sewa-aayog