Chapter:

Siksha-sewa-aayog-Mcqs

शिक्षकको कार्य सम्पादन मूल्याङ्कनको फाराममा रहेका आधार सम्बन्धी तलका भनाइ अध्ययन गरि सही विकल्प छान्नुहोस ।

1) शिक्षण योजनाको निर्माण र कार्यान्वयन

2) अतिरिक्त क्रियाकलापप्रति सक्रियता एवं संलग्नता

3) शैक्षिक सामग्री संकलन, निर्माण र प्रयोग

4) विद्यार्थीको प्रगतिको अद्यावधिक अभिलेख राख्ने र अभिभावकहरुलाई जानकारी गराउने

5) विद्यालय समय, कक्षाकोठा समयको पालना, सदुपयोग तथा कक्षा व्यवस्थापन र सञ्चालन


Similar Question

This Chapter Siksha-sewa-aayog-Mcqs consists of the following topics

{QUESTION TEXT} शिक्षकको कार्य सम्पादन मूल्याङ्कनको फाराममा रहेका आधार सम्बन्धी तलका भनाइ अध्ययन गरि सही विकल्प छान्नुहोस ।

1) विषयवस्तुको ज्ञान

2) शिक्षण पेसाप्रतिको निष्ठा, लगनशिलता र आचारसंहिताको पालना

3) विद्यालयको शैक्षिक गुणस्तरप्रति देखाउने तदारुकता, उत्तरदायित्व बहन र जिम्मेवारी बोध

4) अध्यापन विधि र सीपको प्रयोग

5) शिक्षक – अभिभावक र शिक्षक – शिक्षक अन्तरक्रिया

शिक्षकको कार्य सम्पादन मूल्याङ्कनको फाराममा रहेका आधार सम्बन्धी तलका भनाइ अध्ययन गरि सही विकल्प छान्नुहोस ।

1) शिक्षण योजनाको निर्माण र कार्यान्वयन

2) अतिरिक्त क्रियाकलापप्रति सक्रियता एवं संलग्नता

3) शैक्षिक सामग्री संकलन, निर्माण र प्रयोग

4) विद्यार्थीको प्रगतिको अद्यावधिक अभिलेख राख्ने र अभिभावकहरुलाई जानकारी गराउने

5) विद्यालय समय, कक्षाकोठा समयको पालना, सदुपयोग तथा कक्षा व्यवस्थापन र सञ्चालन

शिक्षक सेवा आयोग नियमावली अनुसार शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखले वैकल्पिक सुचीमा रहेका उम्मेद्वारलाई योग्यता क्रमानुसार वैकल्पिक उम्मेद्वारलाई नियुक्त गर्न सक्ने आधारमा उपयुक्त विकल्प छान्नुहोसः

1) सिफारिस गरिएको उम्मेद्वारले सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइबाट नियुक्तिको लागि सार्वजनिक सुचना प्रकाशित गरेको मितिले ३० दिनभित्र नियुक्ति नलिएमा

2) सिफारिस गरिएको उम्मेद्वारको मृत्यु भइ वा निजले राजिनामा दिइ वा माथिल्लो तहको पदमा नियुक्ति लिएको कारण परीक्षण कालभित्रै पद रिक्त हुन आएमा

3) नियुक्ति पत्र लिएको मितिले ३० दिनभित्र पदस्थापन गरिएको विद्यालयमा हाजिर नभएमा

4) शिक्षक सेवा आयोगले नाम सहित वैकल्पिक उम्मेद्वारलाई नियुक्ति दिन पुनः सिफारिस भएमा

शिक्षकको कार्य सम्पादन मूल्याङ्कनको फाराममा रहेका आधार सम्बन्धी तलका भनाइ अध्ययन गरि सही विकल्प छान्नुहोस ।1) शिक्षण योजनाको निर्माण र कार्यान्वयन 2) अतिरिक्त क्रियाकलापप्रति सक्रियता एवं संलग्नता 3) शैक्षिक सामग्री संकलन

निर्माण र प्रयोग 4) विद्यार्थीको प्रगतिको अद्यावधिक अभिलेख राख्ने र अभिभावकहरुलाई जानकारी गराउने 5) विद्यालय समय

कक्षाकोठा समयको पालना

सदुपयोग तथा कक्षा व्यवस्थापन र सञ्चालन

Siksha sewa aayog Mcqs

siksha-sewa-aayog