Chapter:

Siksha-sewa-aayog-Mcqs

प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत तहसम्मको शिक्षा अनिवार्य र निशुल्क तथा माध्यमिक तहसम्मको निशुल्क शिक्षा पाउने हक हुनेछ भन्ने व्यवस्था वर्तमान संविधानको कुन धारा र उपधारामा रहेको छ?

Similar Question

This Chapter Siksha-sewa-aayog-Mcqs consists of the following topics

नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानून बमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने हक हुनेछ भन्ने व्यवस्था नेपालको अन्तरिम संविधानको कुन धारा र उपधारामा उल्लेख छ?

प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत तहसम्मको शिक्षा अनिवार्य र निशुल्क तथा माध्यमिक तहसम्मको निशुल्क शिक्षा पाउने हक हुनेछ भन्ने व्यवस्था वर्तमान संविधानको कुन धारा र उपधारामा रहेको छ?

प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गिन व्यक्तित्व विकासको हक हुनेछ भन्ने व्यवस्था संविधानको कुन धारा र उपधारामा व्यवस्था छ?

प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत तहसम्मको शिक्षा अनिवार्य र निशुल्क तथा माध्यमिक तहसम्मको निशुल्क शिक्षा पाउने हक हुनेछ भन्ने व्यवस्था वर्तमान संविधानको कुन धारा र उपधारामा रहेको छ?

Siksha sewa aayog Mcqs

siksha-sewa-aayog