Chapter:
नेपालको संविधान, २०७२ ले राज्यको संरचना र राज्यशक्तिको बाँडफाँडमा गरेको शिक्षा सम्बन्धी अधिकार क्षेत्र बाँडफाँड मिल्ने गरी जोडा मिलाउनुहोस :

नेपालको संविधान, २०७२ ले राज्यको संरचना र राज्यशक्तिको बाँडफाँडमा गरेको शिक्षा सम्बन्धी अधिकार क्षेत्र बाँडफाँड मिल्ने गरी जोडा मिलाउनुहोस :

All Chapters
Similar Question
शिक्षा र खेलकुद सम्बन्धी अधिकार क्षेत्र कसको अधिकार क्षेत्रमा पर्छ?
नेपालको संविधान, २०७२ ले राज्यको संरचना र राज्यशक्तिको बाँडफाँडमा गरेको शिक्षा सम्बन्धी अधिकार क्षेत्र बाँडफाँड मिल्ने गरी जोडा मिलाउनुहोस :

नेपालको संविधान, २०७२ मा शिक्षा सम्बन्धी नीतिका सम्बन्धमा उपयुक्त विकल्प छान्नुहोस्:
1) शिक्षालाई वैज्ञानिक, प्राविधिक, व्यवसायिक, सिपमूलक रोजगारमूलक एवं जनमुखी बनाउँदै सक्षम, प्रतिस्पर्धी नैतिक एंव राष्ट्रिय हितप्रति समर्पित जनशक्ति तयार गर्ने,
2) शिक्षा क्षेत्रमा राज्यको लगानी अभिवृद्धि गर्नै शिक्षामा भएको नीजि क्षेत्रको लागनीलाई नियमन र व्यवस्थापन गरी सेवामूलक बनाउने,
3) राष्ट्रिय विकासमा युवा सहभागिता अभिवृद्धि गर्दै राजनितिक, आर्थीक, सामाजिक र सांस्कृतिक अधिकारहरुको पूर्ण उपयोगको वातावरण सिर्जना गर्ने,
4) वैज्ञानिक अध्ययन अनुसन्धान एवं विज्ञान र प्रविधिको आविष्कार, उन्नयन र विकासमा लागनी अभिवृद्धि गर्ने तथा वैज्ञानिक, प्राविधिक, बौद्धिक र विशिष्ट प्रतिभाहरुको संरक्षण गर्ने?
Guest