Chapter:

Siksha-sewa-aayog-Mcqs

शिक्षा ऐन अनुसार कुनै सामाजिक, परोपकारी वा कल्याणकारी संस्थाले मुनाफा नलिने उद्देश्य राखी – विद्यालय सञ्चालन गर्न चाहेमा कुन रुपमा विद्यालय सञ्चालन गर्न सक्ने व्यवस्था छ?