MCQ
शिक्षाको विकासमा शिक्षकको भूमिका तलका मध्ये कुन होइन?
This content is available for premium members only. Please select a plan.
Login / Get AccessFrom tsc license exam mcqs · TSC LICENSE EXAM
शिक्षाको विकासमा शिक्षकको भूमिका तलका मध्ये कुन होइन?
राष्ट्रिय शिक्षा नीति, २००६ अनुसार कुन कक्षादेखि विषयगत शिक्षकको व्यवस्था गरिनेछ ।
शिक्षाको गुणस्तर कायम गर्ने सम्बन्धमा................ गठन गर्ने व्यवस्था शिक्षा ऐन, २०२८ ले गरेको छ।
शिक्षक पेशागत कार्यक्रम (TPD) कहिले देशभर कार्यान्वयन गरिएको हो?
कुनै एक्य निश्चित कामका लागि बनाइएको सफ्टवेयर कुन सफ्टवेयरमा पर्दछ ?
मानव विकास चरणमा परनिर्भरताबाट आत्मनिर्भरतातर्फको अवस्था कुन हो?
पाठ्यक्रमलाई एक निश्चित स्वरुप प्रदान गर्ने तत्व कुन हो ?
घटना अध्यन विधिको सर्वप्रथम कुन क्षेत्रमा प्रयोग गरिएको थियो?