MCQ
१४०० को २० प्रतिशत कति हुन्छ?
This content is available for premium members only. Please select a plan.
Login / Get AccessFrom tsc license exam mcqs · TSC LICENSE EXAM
१४०० को २० प्रतिशत कति हुन्छ?
नेपालमा निजी स्तरमा प्राविधिक शिक्षालय सञ्चालन गर्न स्वीकृत दिने कार्यको थालनी कहिले भयो ?
संयुक्त राष्ट्र संघले पारित गरेको बालवालिका सम्बन्धि धारा ३८ मा तलका मध्ये कुन व्यवस्था रहेको छ?
शिक्षा ऐन, २०२८ (संशोधनसहित) अनुसार माध्यमिक शिक्षा कति वर्षको रहेको छ?
राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ अनुसार १ पाठ्यघण्टा (credit hour) मा कति घण्टा समय हुन्छ?
राष्ट्रिय शिक्षा नीति, विपद् सिकाइ केन्द्रका रुपमा…….लाई विकास गरिने।
शिक्षक सेवा आयोग नियमावली, २०४७ कसले बनाएको हो ?
राष्ट्र माठ्यक्रम प्रारूप, २०७६ आधारभूत तह कक्षा ४-५ को सिकाइ क्षमतास्तर कति तोकिएको छ?