MCQ
७, १४, २१.......?
This content is available for premium members only. Please select a plan.
Login / Get AccessFrom tsc license exam mcqs · TSC LICENSE EXAM
७, १४, २१.......?
क्षितीजीय विधिका प्रवर्तक कसलाई मानिन्छ ?
आधारभूत शिक्षा (कक्षा ४-४) का सक्षमता कतिवटा छन् ?
तलका मध्ये सहभागितात्मक शैक्षिक व्यवस्थापनको तत्वमा कुन पर्दैन?
बालमैत्री विद्यालय राष्ट्रिय प्रारूप, २०६७ अनुसार कतिजना विद्यार्थीका लागि एक डेक्सबेन्थ हुनुपर्ने अपेक्षा गरेको छ?
SSDP ले माध्यमिक तहको पाठ्यक्रम परिमार्जन सुधार गर्न कस्तो रणनीती लिएको छ ?
शिक्षा ऐन २०२८ को कति औं संशोधनले एस.एल.सी. परीक्षालाई एस.ई.ई. नामाकरण गरेका हो?
विद्यालय क्षेत्र सुधार योजनाले शिक्षकको पेसागत वृत्ति विकासका लागि कुन क्रम अवलम्वन गरेको थियो ?