Chapter:

computer-operator-loksewa-exam-question

यदी एउटा भिन्नको अंशमा 5 जोड्दा र हरमा 3 घटाउँदा उक्त भिन्नको मान 2 हुन्छ । उक्त भिन्नको अंशको 9 गुणा र हरको 7 गुणा बराबर भए उक्त भिन्न कति होला?