Chapter:

computer-operator-loksewa-exam-question

केटीहरुको एक लहरमा माया बायाँबाट 13 औं स्थानमा छिन् । मुना जो दायाँबाट 23 औं स्थानमा छिन् मायाको दायाँतर्फको तेस्रो स्थानमा छिन् । त्यस लहरमा कति जना केटीहरु रहेका छन् ?