MCQ
तलका मध्ये कुन एसियामा पर्दैन ?
यदि पूर्व – दक्षिणलाई पूर्व, उत्तर- पश्चिमलाई पश्चिम, दक्षिण- पश्चिमलाई दक्षिण भनिन्छ भने उत्तरलाई के भनिन्छ?
From computer operator loksewa exam question · Computer Operator Loksewa
तलका मध्ये कुन एसियामा पर्दैन ?
क्षेत्रफलका आधारमा सबैभन्दा ठूलो प्रदेश कुन हो ?
पृथ्वीनारायण शाहले कहिले र कति पटकको प्रयासमा कीर्तिपुर माथि जित हासिल गरेका थिए ?
Which will not create a sub directory on disk?
विचार गर्नुहोस् ।(१) सबैभन्दा लामो अक्षांस रेखा भूमध्य रेखा हो ।(२) १८० ° देशान्तर रेखा प्रधान मध्यान्ह रेखा हो ।
विभिन्न बाली र बढी उत्पादन हुने प्रदेशबीच जोडा मिलाउनहोस् ।
A result of a computer virus can not lead to ......
जिल्लास्थित प्रशासनिक संरचनामा मौजा, प्रगन्ना र जिल्ला गरी तीन तह रहने व्यवस्था कुन शासनकाल संग सम्बन्धित छ ?