Login to ask a question from computer operator loksewa exam question

एउटा घडी पहिलो घण्टाको अन्त्यमा 1 मिनेट, दोस्रो घण्टाको अन्त्यमा 2 मिनेट, तेस्रो घण्टाको अन्त्यमा 4 मिनेट तथा चौयो घण्टाको अन्त्यमा 8 मिनेट तेज हुन्छ र यो क्रम चलिरहन्छ । अब भन्नुहोस् कुन घण्टाको अन्त्यमा घडी साठी मिनेट भन्दा बढी तेज भइसकेको हुन्छ ?

Previous Question Next Question
🔗

Similar Questions

From computer operator loksewa exam question · Computer Operator Loksewa

View All
WhatsApp