Login to ask a question from computer operator loksewa exam question

मोहनसँग कमल भन्दा रू. 3 बढी रहेछ। तर कमलले जुवामा जितेर आफ्नो रकम तेब्बर पारेछ जसले गर्दा हाल उसँग भएको रकम यी दुई केटाहरु बीच भएको शुरुको रकम भन्दा रू. 2 बढि भएछ । कमलले जुवामा जित्नु अगाडि मोहन र कमलबीच भएको कुल रकम कति हो ?

Previous Question Next Question
🔗

Similar Questions

From computer operator loksewa exam question · Computer Operator Loksewa

View All
WhatsApp