Login to ask a question from computer operator loksewa exam question

दुई वटा पाईप A र B ले कुनै ट्याङ्की क्रमशः 36 मिनेट र 45 मिनेटमा भर्न सक्छन् । कुनै अन्य पाईप C ले उक्त ट्याङ्की 30 मिनेटमा खाली गर्न सक्छ । पाईप A र B खोलेको 7 मिनेटपछि पाईप C पनि खोलिदिने हो भने ट्याङ्की कति मिनेटमा भरिन्छ?

Previous Question Next Question
🔗

Similar Questions

From computer operator loksewa exam question · Computer Operator Loksewa

View All
WhatsApp