MCQ
उत्तरी ध्रुव देखि दक्षिणी ध्रुवसम्म फैलिएको महासागर कुन चाँहि हो?
UNO का पाँच स्थायी सदस्य राष्ट्रहरू जसले Veto प्रयोग पाउने अधिकार राख्दछन्?
From computer operator loksewa exam question · Computer Operator Loksewa
उत्तरी ध्रुव देखि दक्षिणी ध्रुवसम्म फैलिएको महासागर कुन चाँहि हो?
उपयुक्त विकल्प छनौट गरी श्रेणी पुरा गर्नुहोस् ।M, V, E, M, J, S, ?
The term Gigabytes refers to..........
रोटीको गहुँ भएझैँ ईट्टाको के ?
Data going into the computer is called?
२०७८ को जनगणना अनुसार उर्जाको रुपमा कति % परिवारले खाना पकाउन काठ/दाउरा प्रयोग गर्दछन् ?
सन् २००६ को सेप्टेम्बर १ मा यम ग्रहलाई फुच्चे ग्रह भनी हटाउने निकाय कुन हो ?
मोहनसँग कमल भन्दा रू. 3 बढी रहेछ । तर कमलले जुवामा जितेर आफ्नो रकम तेब्बर पारेछ जसले गर्दा हाल उसँग भएको रकम यी दुई केटा…