Login to ask a question from computer operator loksewa exam question

कुनै कम्पनीमा सुपरभाइजरहरुको एउटा नारा छ जसलाई पासवर्डमा रुपान्तरण गरिएको छ । अभयको नारा "hard work is the best solution" हो जसलाई पासवर्डको रुपमा रुपान्तरण गर्दा यो " is best hard work solution" हुन जान्छ । यदि अमनको नारा "honest work is always appropriately rewarded" हो भने यसलाई पासवर्डको रुपमा रुपान्तरण गर्दा के बन्छ ?

Previous Question Next Question
🔗

Similar Questions

From computer operator loksewa exam question · Computer Operator Loksewa

View All
WhatsApp