MCQ
निम्न मानहरु मध्ये कुन मान ठिक छ?
40 जना कामदारले दिनको 5 घण्टाका दरले कुनै कार्य 12 दिनमा सक्छन् भने 30 जना कामदारले सोही कार्य 10 दिनमा सिध्याउन दिनको कति घण्टाका दरले काम गर्नुपर्छ?
From computer operator loksewa exam question · Computer Operator Loksewa
निम्न मानहरु मध्ये कुन मान ठिक छ?
Which will not create a sub directory on disk?
पाल्पाको रानि महल कसले बनाएका हून?
२०७८ सालमा उत्कृष्ठ साझेदारी वन पुरस्कार पाउने साझेदारी वन कुन हो?
एक दिनमा कति पटक घडीको मिनेट सुई र घण्टा सुई 90 डिग्रीमा हुन्छन् ?
एक गाँउ एक उत्पादन कार्यक्रम अन्तर्गत टिमुर उत्पादनको लागि छनौट गरिएको जिल्ला कुन हो ?
TEXT} राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार ५० हजार भन्दा बढी जनसंख्या हुने गाउँपालिका कतिवटा रहेका छन् ?
Storage that retains its data after the power is tuned off is referred to as