MCQ
हरियोपात क्लोरीफिल :: बारुला ?
यदी वृत्तको अर्धव्यास 6% ले वृद्धि हुँदा त्यसको क्षेत्रफलमा कति वृद्धि होला ?
From computer operator loksewa exam question · Computer Operator Loksewa
हरियोपात क्लोरीफिल :: बारुला ?
2, 14, 98, 686,....?
तल दिइएका विकल्पहरुबाट जोडी पूरा गर्नुहोस् । AEFJ: KOPT:: ?: QUVZ
एक गाँउ एक उत्पादन कार्यक्रम अन्तर्गत टिमुर उत्पादनको लागि छनौट गरिएको जिल्ला कुन हो ?
उपयुक्त विकल्प छनौट गरी श्रेणी पुरा गर्नुहोस्।1, 2.65, 4.3, 5.95, 7.6, ?
एउटा मुसा 20 cm पूर्वतिर गई दायाँतर्फ फर्की 10 cm गई अनि फेरी दायाँ फर्की 9cm र बायाँ फर्की 5 cm फेरी बायाँ फर्की 12 cm …
Which short cut key inserts a new slide in current presentation?
निम्नमध्ये कुन जिल्लाको सिमाना चीनसंग जोडिएको छैन?