Login to ask a question from computer operator loksewa exam question

एउटा शिकारीलाई एक जनाले सोध्यो, “तिम्रो झोलामा कतिवटा चरा छन् ?” उसले जवाफ दियो- "यहाँ 6 बाहेकको अरू सबै भँगेरा छन्, 6 बाहेकका अरु सबै सुँगा छन, 6 बाहेकका अरू सबै हाँस छन् ।" अब भन्नुहोस् उसको झोलामा जम्मा कति चराहरू थिए ?

Previous Question Next Question
🔗

Similar Questions

From computer operator loksewa exam question · Computer Operator Loksewa

View All
WhatsApp