MCQ
Chief component of first generation computer was
TEXT}39 जना विद्यार्थी भएको एउटा कक्षामा राम सुमित भन्दा 7 स्थान अगाडि छ यदि सुमित अन्तिमबाट 17 औं स्थानमा छ भने राम सुरुबाट कति औं स्थानमा छ?
From computer operator loksewa exam question · Computer Operator Loksewa
Chief component of first generation computer was
नेपालका शिलालेखहरूमा कहाँको अभिलेखमा पहिलो पटक नेपाल शब्दको उल्लेख भएको पाइन्छ ?
नेपालसँग दौत्य सम्बन्ध कायम भएको १८१ औं राष्ट्र कुन हो?
सार्क राष्ट्रमध्ये कति राष्ट्रका झण्डामा चन्द्रमा अंकित छ ?
वि.सं. २०२८ मा नेपालमा कतिवटा नगरपालिका थिए ?
The input device is used for examination paper.
निम्न मध्ये कुन रोग रेट्रो (Retro) भाइरसबाट लाग्ने रोग हो ?
राष्ट्रिय योग दिवस माघ १ गते कहिले देखि मनाउन सुरु गरिएको हो ?