Chapter:

computer-operator-loksewa-exam-question

तीन व्यक्तिहरु एकसाथ हिँड्न सुरु गर्दछन् र तिनीहरुको पाइलाको नाप क्रमश: 30cm, 35cm 36 cm छ । प्रत्येक व्यक्तिहरुले पूर्ण पाइलाहरुमा समान दूरी पार गर्न कति न्यूनतम दुरी हिँड्नुपर्छ ?

Similar Question

This Chapter computer-operator-loksewa-exam-question consists of the following topics

कुनै एउटा परिक्षामा प्रत्येक सही उत्तरका लागि 4 अंक प्रदान गरिन्छ र प्रत्येक गलत उत्तरमा 1 अंक कट्टा गरिन्छ । यदि कुनै विद्यार्थीले सबै 70 वटा प्रश्नको उत्तर लेखेर 130 अंक प्राप्त गर्दछ भने उसले कति वटा प्रश्नको सही उत्तर दिए होला?

तीन व्यक्तिहरु एकसाथ हिँड्न सुरु गर्दछन् र तिनीहरुको पाइलाको नाप क्रमश: 30cm, 35cm 36 cm छ । प्रत्येक व्यक्तिहरुले पूर्ण पाइलाहरुमा समान दूरी पार गर्न कति न्यूनतम दुरी हिँड्नुपर्छ ?

परीक्षामा पास हुने विद्यार्थीमध्ये अनिषा सुरुबाट 16 औ र अन्त्यबाट 15 औ स्थानमा पर्छिन् । यदि 9 जना विद्यार्थी परीक्षामा सामेल भएनछन् 29 जना फेल भए भने जम्मा कक्षामा कति विद्यार्थी रहेका छन् ?

तीन व्यक्तिहरु एकसाथ हिँड्न सुरु गर्दछन् र तिनीहरुको पाइलाको नाप क्रमश: 30cm

35cm र 36 cm छ । प्रत्येक व्यक्तिहरुले पूर्ण पाइलाहरुमा समान दूरी पार गर्न कति न्यूनतम दुरी हिँड्नुपर्छ ?

computer operator loksewa exam question

Computer-Operator-Loksewa-