MCQ
एक गाँउ एक उत्पादन कार्यक्रम अन्तर्गत टिमुर उत्पादनको लागि छनौट गरिएको जिल्ला कुन हो ?
24 D कस्तो झारको नियन्त्रणमा प्रयोग गरिने विषादी कुन हो?
From computer operator loksewa exam question · Computer Operator Loksewa
एक गाँउ एक उत्पादन कार्यक्रम अन्तर्गत टिमुर उत्पादनको लागि छनौट गरिएको जिल्ला कुन हो ?
सही छनौट गर्नुहोस् । गैडा : केटा :: हात्ति : ?
अफ्रिकामा जम्मा कतिवटा भूपरिवेष्ठित मुलुक रहेका छन ?
नेपालमा राष्ट्रिय आयको अनुमान तथा गणना गर्ने कार्य कहिलेबाट प्रारम्भ गरेको हो?
आर्थिक सर्वेक्षण २०७७ / ७८ अनुसार GDP मा गैरकृषि क्षेत्रको योगदान कति रहेको छ?
जनसंख्याको आधारमा तलका मध्ये कुन क्रम ठीक छ ।
FORTRAN programming language is more suitable for ____
तलका मध्ये विषाणु को कारणले लाग्ने रोग कुन होइन् ?