MCQ
तल उल्लेखित कुन विशेषता 'विज्ञानका रूपमा व्यवस्थापन' मा पर्दछ ?
"व्यावसायिक वातावरण त्यस्ता अवस्था, घटना एवम् प्रभावहरूको समग्रता हो, जसले व्यवसायको वरिपरि रहेर त्यसलाई असर पारि रहेका हुन्छन्।" यो परिभाषा कसको हो ?
From Management: Concepts, Principles and Functions · Management mcqs for RBB, NRB ADBL exam
तल उल्लेखित कुन विशेषता 'विज्ञानका रूपमा व्यवस्थापन' मा पर्दछ ?
कर्मचारीतन्त्रका जन्मदाता भनेर कसलाई चिनिन्छ ?
म्याक्स वेबरको जन्म कहिले भएको थियो ?
व्यवस्थापन ..... हो।
पेशा भनेको के हो ?
तलका मध्ये कुन चाहिँ आन्तरिक वातावरणमा पर्दैन ?
हेनरी फोयलले प्रतिपादन गरेको सिद्धान्तमा तलका मध्ये कुन चाहिँ पर्दछ ?
टेलरको वैज्ञानिक व्यवस्थापनको सिद्धान्तको विकास र प्रयोग भएपछि तलका मध्ये कुन नतिजा प्राप्त भयो ?