MCQ
टेलरको वैज्ञानिक व्यवस्थापनको सिद्धान्तले निम्न मध्ये कुन कुरामा जोड दिएको छ ?
फेयलले निरन्तर अभ्यास, लगन, अनुशासन तथा चाहनाको कार्यसम्पादनमा निखारता आउँछ भन्दै व्यवस्थापनका कतिवटा सिद्धान्तहरूको प्रतिपादन गरेका छन् ?
From Management: Concepts, Principles and Functions · Management mcqs for RBB, NRB ADBL exam
टेलरको वैज्ञानिक व्यवस्थापनको सिद्धान्तले निम्न मध्ये कुन कुरामा जोड दिएको छ ?
वेथलेहम स्टिल कम्पनीले F. W. Taylor लाई कहिले परामर्शदाताको रूपमा नियुक्त गरेको थियो ?
व्यवस्थापनमा विशिष्टीकरणको सिद्धान्तलाई ...... पनि भनिन्छ ।
F.W. Taylor ले कहिले Consluting Engineer का रूपमा न्युयोर्कमा कार्यालय स्थापना गरे ?
संगठनको मध्यम व्यवस्थापनले तलकामध्ये कुन कार्य गर्दछ ?
FW Taylor को जन्म कहिले भएको थियो ?
तल उल्लेखित कुन विशेषता 'पेशाका रूपमा व्यवस्थापन' मा पर्दैन ?
निर्देशनका विशेषता तलकामध्ये कुन होइन ?