व्यवस्थापनलाई विज्ञानको रूपमा हेर्न निम्न मध्ये कुन चाहिँ विशेषताको आवश्यकता पर्दैन ?
मानिसहरूबाट काम गराउने कला नै व्यवस्थापन हो । M.P. Follet बाट प्रतिपादित उक्त परिभाषा व्यवस्थापनको कुन धारणा अन्तर्गत पर्दछ ?
All Chapters — Management mcqs for RBB, NRB ADBL exam
Similar Questions
From Management: Concepts, Principles and Functions · Management mcqs for RBB, NRB ADBL exam
निम्न मध्ये कुन चाहिँ व्यवसायको कार्य वातावरण अन्तर्गत पर्दैन ?
व्यवस्थापनलाई प्रक्रिया, विधा र संज्ञाको आधारमा व्याख्या गर्ने विद्वान् को हुन् ?
संगठनको मध्यम व्यवस्थापनले तलकामध्ये कुन कार्य गर्दछ ?
आन्तरिक वातावरणले तलका मध्ये कुनलाई बुझाउँछ ?
मानिसहरूबाट काम पूरा गराउने कला नै व्यवस्थापन हो।" व्यवस्थापनको यो परिभाषा कसको हो ?
हेनरी फोयलले व्यवस्थापनका क्षेत्रमा अपनाएको कार्यगत दृष्टिकोण अनुसार व्यावसायिक क्रियाकलापलाई कति भागमा विभाजन गरेका छन्…
व्यवस्थापन "बहुआयामिक विषय हो । यसअन्तर्गत तलका कुनकुन विषयहरू समावेश हुन्छन् ?