MCQ
सन्तुलन परीक्षण कुन लेखा प्रक्रिया अन्तर्गत पर्दछ ?
लेखा समीकरणमा व्यवसायको मालिकले व्यक्तिगत प्रयोजनको लागि मालसामान उपयोग गर्दा निम्न मध्ये कुर कुन पक्षलाई असर गर्दछ ?
From Basic Knowledge and Emerging Concept Of Accounting System · Accounting System
सन्तुलन परीक्षण कुन लेखा प्रक्रिया अन्तर्गत पर्दछ ?
वित्तीय तथ्याङ्कहरूको सङ्कलन, वर्गीकरण, सङ्क्षेपिकरण, विश्लेषण र सम्प्रेषण निम्न मध्ये कुन विधा अन्तर्गत पर्दछ ?
लेखाविधिका आधारभूत मान्यताहरूमा निम्नमध्ये कुन गलत छ ?
दोहोरो लेखा प्रणालीका जन्मदाता `......` हुन् ।
लेखा प्रक्रियाको चरण `......` बाट शुरु हुन्छ ।
लेखापालनको चक्रमा तलका मध्ये कुन समावेश हुँदैन ?
तलका मध्ये कुन चाँहि लेखापालनको अवधारणा अन्तर्गत पर्दैन ?
लेखापालनअन्तर्गत कस्ता कारोबारहरूको मात्र अभिलेख राखिन्छ ?