MCQ
लेखाको आधारभूत अवधारणा अनुसार कुनै पनि संस्था लामो समय सम्म खडा भइरहन्छ भन्ने अवधारणा कुन हो ?
व्यवसायमा सम्पत्ति प्राप्त गर्दा जुन मूल्यमा प्राप्त भएको छ, सोही मूल्यमा नै सम्पत्तिको अभिलेख राख्नु पर्दछ भन्ने मान्यता कुन अवधारणा अन्तर्गत पर्दछ ?
From Basic Knowledge and Emerging Concept Of Accounting System · Accounting System
लेखाको आधारभूत अवधारणा अनुसार कुनै पनि संस्था लामो समय सम्म खडा भइरहन्छ भन्ने अवधारणा कुन हो ?
हिसाव मिलानको अवधारणाले निम्न मध्ये कुन कुरालाई जोड दिन्छ ?
निम्नमध्ये कुन भनाइ गलत हो ?
लेखाविधिका आधारभूत मान्यताहरूमा निम्नमध्ये कुन गलत छ ?
व्यावसायिक अस्तित्वको अवधारणाले निम्न मध्ये कुन दुई पक्षको अलग अस्तित्वलाई स्वीकार गर्दछ ?
लेखाका सूचनाहरूको प्रयोजन कुन संस्थाको लागि हुन्छ ?
निम्न मध्ये कुन चाहिँ कारोबार मौद्रिक कारोबार अन्तर्गत पर्दैन ?
तलका मध्ये कुनचाँहि दोहोरो लेखाप्रणालीको विशेषता अन्तर्गत पर्दैन् ?