नगद खाताको डेविट पक्षको कुल योग रु ३,००,००० र क्रेडिट पक्षको कुल योग रु. २०,००० छ भने मौज्दात रकम कति हुन्छ ?
"गोश्वारा अभिलेख भनेको कारोबारहरूको वर्गीकरण र छनोटको लागि प्रयोग गरिएको एउटा पुस्तक हो जसले खातावहीमा कारोबारहरूको अभिलेख राख्न मद्दत बनाउँछ"। यो परिभाषा कसको हो ?
All Chapters — Accounting System
Similar Questions
From Accounting Principles and types of Accounts · Accounting System
MCQ
MCQ
"सन्तुलन परीक्षण खाताबहीहरूको डेविट र क्रेडिट मौज्दातबाट लिइएको सूची जसमा नगद पुस्तिकाबाट दिइए नगद र बैंक मौज्दात पनि सम…
MCQ
देहायमध्ये कुन चाँहि सैद्धान्तिक गल्ती हो ?
MCQ
लेखा समीकरणमा .......... हुन्छ ।
MCQ
मालसामानको विक्री बढाउने उद्देश्यले मालसामानको विजकमा घटाएर देखाइने छुटलाई के भनिन्छ ?
MCQ
व्यवसायको मालिकको लागि फर्निचर खरिद गर्दा `......` खाता डेविट गर्नु पर्दछ ।
MCQ
तलका मध्ये कुन कारोवार खरिद फिर्ता कितावमा अभिलेख गरिन्छ ?
MCQ
खाताको मौज्दात रकम भन्नाले `.........` बुझिन्छ ।