MCQ
व्यवसायको फर्निचरलाई मालिकले उपभोग गर्दा ..........खातालाई क्रेडिट गर्नु पर्दछ ।
तीन महलीय नगद पुस्तिकको डेविट पक्षमा निम्न मध्ये कुन कारोवारको प्रविष्टि गरिन्छ ?
From Accounting Principles and types of Accounts · Accounting System
व्यवसायको फर्निचरलाई मालिकले उपभोग गर्दा ..........खातालाई क्रेडिट गर्नु पर्दछ ।
खाताको मौज्दात रकम भन्नाले `.........` बुझिन्छ ।
लेखा समीकरणमा व्यवसायको मालिकले व्यक्तिगत प्रयोजनको लागि मालसामान उपयोग गर्दा निम्न म कुन पक्षलाई असर गर्दछ ?
गोश्वारा अभिलेख .......... कागजात हो ।
निम्नमध्ये कुन कारोवारको विक्री कितावमा अभिलेख गरिन्छ ?
निम्न मध्ये कुन चाहिँ कारोबार उधारो कारोबार हो ?
लेखा समीकरणका सम्बन्धमा तलको कुन भनाई गलत छ ?
७६. तिन महलीय नगद पुस्तिका तयार पार्दा निम्न मध्ये कुन अवस्थामा कन्ट्रा इन्ट्री (Contra entry) हुन्छ ?