MCQ
खरिद पुस्तिका भन्नाले `............` लाई बुझाउँदछ ।
रामकृष्णबाट मालसामान खरिद गर्दा तिन महलीय नगद पुस्तिकाको कुन कुन महलमा प्रविष्टि गरिन्छ ?
From Accounting Principles and types of Accounts · Accounting System
खरिद पुस्तिका भन्नाले `............` लाई बुझाउँदछ ।
निम्न मध्ये कुन चाँहि सानो नगदी कोषको उद्देश्य सही हो ?
निरन्तर मौज्दातको खाताबाहीको ढाँचामा तलको मध्ये कुन सही हो ?
नगदमा मालसामान खरिद गर्दा लेखा समीकरणको `.......` पक्षलाई प्रभाव पार्दछ ।
गोश्वारा अभिलेखमा ........... वटा महलहरू हुन्छन् ।
७६. तिन महलीय नगद पुस्तिका तयार पार्दा निम्न मध्ये कुन अवस्थामा कन्ट्रा इन्ट्री (Contra entry) हुन्छ ?
अभिलेखहरूको अङ्कगणितीय सुद्धताको जाँच गर्ने उद्देश्यले तयार पारिने विवरणलाई के भनिन्छ ?
तलका मध्ये कुन कारोवारको रकमलाई गोश्वारा अभिलेखमा देखाइदैन ?