This content is available for premium members only. Please select a plan.
From religion culture (Dharma sanskriti) · Loksewa Preparation GK Questions
नेवारी भाषाको पहिलो चलचित्र कुन हो ?
मुक्तिनाथमा कसको मूर्ति रहेको छ?
सबैभन्दा पुरानो वेद कुन हो?
“लाखेनाच” मूलतः कसले नाच्ने गर्दछ ?
नेपाली भाषाका प्रथम कवि कसलाई मानिन्छ ?
कुबेर भन्नाले के बुझाउछ?
रामको धनुलाई के भनिन्छ?
लक्ष्मीको वाहन के हो?