Chapter:

साहित्य,-पुरस्कार-र-सम्मान-||-Literature,-awards-and-honors-2079

शताब्दि पुरुष सत्यमोहज जोशीको निधन

शताब्दि पुरुष सत्यमोहज जोशीको निधन

शताब्दि पुरुष सत्यमोहज जोशीको निधन भएको छ 

  • कहिले ? : २०७९ असौज ३० गते 
  •  संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको हो , 
  • जन्म : वि.सं. १९७७ वैशाख ३०
  • आमाको नाम : राजकुमारी जोशी 
  • पिता : शंकरराज जोशी 

सत्यमोहन जोशीको योगदान : 

  • तीनपटक मदन  जित्ने एकमात्र नेपाली
    • २०१३....
Show More