MCQ
२०८१ असाढ २३ गतेको पत्र संख्या कति हुन्छ?
From Public Management Important Mcqs · Public Management
२०८१ असाढ २३ गतेको पत्र संख्या कति हुन्छ?
निजामति सेवाका कर्मचारी ........... बर्षमा अवकाश प्राप्त हुन्छन ?
कुनै कार्यालयमा श्रावण महिनामा ३५ वटा पत्र प्राप्त हुन्छ र सो कार्यालयबाट ३० वटा पत्रको जवाफ जान्छ भने कार्यालयको चलानी …
अति जरुरी अंकित पत्रमा आफैले कार्य फर्छयौट गर्नुपर्नेमा कति दिनभित्र कार्य फर्छयौट गर्नुपर्छ ?
प्रशासकिय व्यवस्थापनको सिद्धान्तका प्रतिपादक को हुन ?
नयाँ नियुक्ति हुने निजामति कर्मचारीले नियुक्ति भएको कति दिनभित्र आफ्नो सम्पति विवरण पेश गर्नुपर्ने हुन्छ ?
विश्वमा सार्वजनिक बडापत्रको सुरुवात कहिलेबाट भएको हो ?
सरकारी बजेट कसले स्वीकृत गर्दछ ?