MCQ
विश्वमा सार्वजनिक बडापत्र सुरुवात गर्ने राष्ट्र कुन हो ?
From Public Management Important Mcqs · Public Management
विश्वमा सार्वजनिक बडापत्र सुरुवात गर्ने राष्ट्र कुन हो ?
कुन तह राजपत्रांकित तृतीय श्रेणीमा पर्दैन ?
आन्तरिक पदपुर्तिमा तलका मध्ये कुन पर्दैन ?
निजामति सेवा ऐन,२०४९ कहिलेदेखि लागु भएको हो ?
कुन प्रधानमन्त्रीको पालादेखि कर्मचारीको पेन्सन दिने व्यवस्था गरीएको थियो ?
अध्ययन,तालिम वा अध्ययन भ्रमण सम्बन्धि व्यवस्था निजामति सेवा ऐन,२०४९ को कुन परिच्छेदमा गरिएको छ ?
अति जरुरी अंकित पत्रमा आफैले कार्य फर्छयौट गर्नुपर्नेमा कति दिनभित्र कार्य फर्छयौट गर्नुपर्छ ?
मानिस कुन कुराले सम्मानको पात्र बन्न सक्छ ?