MCQ
सार्वजनिक सेवा प्रवाह गर्ने निकाय कुन हो/हुन् ?
सार्वजनिक सेवाको आवश्यकतासँग मेल नखाने विषय कुन हो ?
From Public Service Delivery mcqs · Public Management
सार्वजनिक सेवा प्रवाह गर्ने निकाय कुन हो/हुन् ?
सेवाप्रदायकको भूमिकाअन्तर्गत तलको कुन कार्य पर्दैन ?
तलको कुन भनाइ बेठीक छ ?
तलका मध्ये कुन गैरसरकारी संयन्त्र (NGO/INGO) को उदाहरण होइन?
नेपालमा कुन ऐनले नागरिक बडापत्रलाई कानुनी मान्यता दिएको छ?
सार्वजनिक सेवालाई प्रभावकारी, जनमुखी र उत्तरदायी बनाउने अभियान कुन दशकदेखि सुरु भएको हो?
स्थानीय स्वायत्त शासन ऐन, २०५५ ले कुन माध्यबाट सार्वजनिक सेवालाई सरल, सहज एवं जनमुखी बनाउने प्रयास गरेको पाइन्छ?
सार्वजनिक सेवा प्रवाह गर्ने सन्दर्भमा 'अख्तियार दुरुपयोग अनुसन्धान आयोग' कुन निकाय अन्तर्गत पर्दछ?